IQ Related To Finger Counting
अभ्यासका लागि
प्रश्नहरु :
1. 1. गोपालले बाँया हातको बुढी औंलालाई १, चोर औंलालाई २, माझी औंलालाई ३,
साहिली औंलालाई ४, कान्छी औंलालाई ५ र पुन: साहिली औंलालाई ६, माझी औंलालाई ७, चोर औंलालाई ८, बुढी औंलालाई ९,
फेरी चोर औंलालाई १० गर्दै गणना गर्छ। यसरी उसले २००२ सम्म गणना गर्दा कुन औंलालाई
गणना गर्छ ? (CEDEP Model Question)
A.
चोर औंला
B.
कान्छी औंला
C.
साहिली औंला
D.
माझी औंला
2. 2. A girl counted in the following way on the fingers of her left hand,
she started by calling the thumb 1, the index finger 2, middle finger 3, ring
finger 4, little finger 5 and then reversed direction calling the ring finger
6, middle finger 7 and so on. She counted up to 1994. She ended counting on which finger ?
A. Thumb
B. Index finger
C. Middle finger
D. Ring finger
3. 3. हरिले बाँया हातको बुढी औंलालाई १, चोर औंलालाई २, माझी औंलालाई ३,
साहिली औंलालाई ४, कान्छी औंलालाई ५ र पुन: साहिली औंलालाई ६, माझी औंलालाई ७, चोर औंलालाई ८, बुढी औंलालाई ९,
फेरी चोर औंलालाई १० गर्दै गणना गर्छ। यसरी उसले १५२० सम्म गणना गर्दा कुन औंलालाई
गणना गर्छ ?
A.
चोर औंला
B.
बुढी औंला
C.
साहिली औंला
D.
माझी औंला
4. 4. गीताले बाँया हातको बुढी औंलालाई १, चोर औंलालाई २, माझी औंलालाई ३,
साहिली औंलालाई ४, कान्छी औंलालाई ५ र पुन: साहिली औंलालाई ६, माझी औंलालाई ७, चोर औंलालाई ८, बुढी औंलालाई ९,
फेरी चोर औंलालाई १० गर्दै गणना गर्छिन्। यसरी उनले १५०० सम्म गणना गर्दा कुन
औंलालाई गणना गर्छिन् ?
A.
बुढी औंला
B.
कान्छी औंला
C.
साहिली औंला
D.
माझी औंला
5. 5. रामले बाँया हातको बुढी औंलालाई १, चोर औंलालाई २, माझी औंलालाई ३,
साहिली औंलालाई ४, कान्छी औंलालाई ५ र पुन: साहिली औंलालाई ६, माझी औंलालाई ७, चोर औंलालाई ८, बुढी औंलालाई ९,
फेरी चोर औंलालाई १० गर्दै गणना गर्छन्। यसरी उनले ४०७ सम्म गणना गर्दा कुन
औंलालाई गणना गर्छन् ?
A.
चोर औंला
B.
कान्छी औंला
C.
साहिली औंला
D.
माझी औंला
6. 6. बालेनले बाँया हातको बुढी औंलालाई १, चोर औंलालाई २, माझी औंलालाई ३,
साहिली औंलालाई ४, कान्छी औंलालाई ५ र पुन: साहिली औंलालाई ६, माझी औंलालाई ७, चोर औंलालाई ८, बुढी औंलालाई ९,
फेरी चोर औंलालाई १० गर्दै गणना गर्छन्। यसरी उनले ८१७ सम्म गणना गर्दा कुन
औंलालाई गणना गर्छन् ?
A.
चोर औंला
B.
कान्छी औंला
C.
बुढी औंला
D.
माझी औंला
7. 7. हर्कले बाँया हातको बुढी औंलालाई १, चोर औंलालाई २, माझी औंलालाई ३,
साहिली औंलालाई ४, कान्छी औंलालाई ५ र पुन: साहिली औंलालाई ६, माझी औंलालाई ७, चोर औंलालाई ८, बुढी औंलालाई ९,
फेरी चोर औंलालाई १० गर्दै गणना गर्छन्। यसरी उनले १२०५ सम्म गणना गर्दा कुन
औंलालाई गणना गर्छन् ?
A.
बुढी औंला
B.
कान्छी औंला
C.
साहिली औंला
D.
माझी औंला
:: GOOD LUCK ::
0 Comments